संसदमा प्रभावकारी भूमिका निभाउन सांसदलाई प्रचण्डको निर्देशन

काठमाण्डु- प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बोलाइएको छ । दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको मा माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन…