कामठाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास र सुन तस्करी प्रकरणलाई लिएर दिएको जवाफमा आपत्ति जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठले एमालेले संसद् अवरोध गरेका कारण आफूले आएर जवाफ दिन नपाएको आशय व्यक्त गरेपछि एमालेले आपत्ति जनाएको हो । यसबीचमा माओ वादी केन्द्रको केन्द्रीय समिति बैठक चलेको स्मरण गराउँदै एमाले सचेतक महेश…