काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा अवरोध गरेको छ । सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले आज बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेको हो। सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले बताइन् । एमालेलाई अवरोध हटाएर जान राष्ट्रियसभाको अध्यक्ष…