केन्द्रीय समिति बैठक समापनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाण्डु- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि पदाधिकारी बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको छ । साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रको…