बालुवाटारमा सभामुखसहित तीन दलका शीर्ष नेता छलफलमा, जुट्ला सहमति ?

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित ३ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। संघीय संसद्‌मा जारी अवरोध खुलाएर सदन सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको आह्वानमा बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकमा…