त्रिपाठीलाई अदालतमै कुटपिट गरेको आरोपमा पक्राउ पर्ने तीन जना पुगे

काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई काठमाण्र्डौँ जिल्ला अदालत परिसरमै कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ । प्रहरीले सोमबार झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या ४ पुगेको हो । माघ २ गते अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको…