नेपालमा ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलको साझेदारी

काठमाण्डु – नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका २ प्रमुख नामहरू क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडीसीओएमएम समूह बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन् । बंगलादेश दूतावासका कार्यवाहक श्री मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष श्री लक्ष्मण हुमागाईं लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा…