काठमाण्डु- अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक बन्द भएको छ । अमेरिकी सरकारले टिकटकमा प्रतिबन्ध लागू गर्नुभन्दा केही घण्टा अघि नै यो बन्द भएको छ । अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिरहेका छन् । यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानुनलाई उद्धृत गरेको छ । धेरै प्रयोगकर्ताहरूले टिकटकलाई एप…