काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आईतबार हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनको आह्वानमा कानून व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी हुँदै अधिवक्ता त्रिपाठीले सहकारी पीडितको पक्षबाट बहस गर्दा आक्रमण भएको बताए । उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ । आक्रमणकलाई गम्भीरतापूर्वक…