कस्तो रहला आजको मौसम ?

काठमाण्डु- देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यसका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराइका केही भूभागहरूमा हुस्सु लागेको अवस्था छ । कोशी, मधेस,…