लामिछानेलाई क्यानले गर्‍यो एक खेलका लागि निलम्बन

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई एक खेलका लागि निलम्बन गरेको छ । साथै क्यानले लामिछानेलाई स्पष्टीकरणसमेत सोधेको छ । लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । प्रवक्ता लामाले गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक…