बिराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापालाई सपथ ग्रहण गराएका हुन् । नवनियुक्त मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका छन् ।मुख्यमन्त्री थापाले दुई बिना विभागीय मन्त्रीसहित सरकार गठन गरेका हुन् । मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु र नेपाली कांग्रेसबाट…