दक्षिण कोरियाली राष्ट्रपति योन पक्राउ

काठमाण्डु- महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ परेका छन् । अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले उनलाई पक्राउ गरेका हुन् । यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो । पक्राउ पर्ने युन पहिलो कोरियाली राष्ट्रपति हुन् । उनलाई सउल स्थित निवास बाटै पक्राउ गरिएको हो । प्रहरी पक्राउ गर्न गए…