काठमाण्डु – मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकमा २ बुँदामा सहमति जुटेको छ । काठमाण्डुको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा मंगलबार दिउँसो भएको मधेश केन्द्रित राजनीतिक दलहरूको कार्यदल स्तरीय बैठकमा सरकारको काम र आगामी रणनीतिको विषयमा छलफल भएको जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए । बैठकले संविधान संशोधनमा साझा धारणा बनाउने र…