काठमाण्डु – बुधबार सेयर बजार समान्य अंकले उकालो लागेको छ । यसदिन नेप्से १.८३ अंकले बढ्दा परिसुचक २५९५ बिन्दुमा कायम भएको छ । आज १ करोड ७५ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोडको कारोबार भएको छ । आज कारोबारका आधारमा एनआरएन इन्फ्राइस्टक्चरले सर्वाधिक ३२ करोडको कारोबार गर्यो । कारोबारमा आएका १२४ कम्पनीको…