काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् । बुधबार दोलखाको चरिकोटमा प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले शेयर बजार सकारात्मक भएको बताए । यसबाट शेयर बजारका लगानीकर्तामा सकारात्मक सन्देश गएको भट्टराईको भनाइ छ । अहिले सरकारले ल्याएको…