काठमाण्डु- इजरायल र हमासबीचको युद्धविराम सम्झौतालगत्तै इजरायलको तेल अभिभमा मानिसहरू सडकमा उत्रिएका छन् । हमासले बन्धक बनाएका इजरायली नागरिकहरूलाई तत्काल रिहा गर्न माग गर्दै उनीहरू बिहीबार बिहान सडकमा उत्रिएका हुन् । उनीहरूले बेपत्ता भएका मानिसको तस्वीर अंकित प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा उत्रिएकामध्ये अधिकांश बेपत्ता भएकाहरूका परिवार र आफन्त रहेको बताइएको छ । यसबीच युद्धविराम…