काठमाण्डु – सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालती फैसलाले नेपाली लोकतन्त्र सुदृढ हुन कठिन त भएको छैन भनी प्रश्न गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले राजनीतिक मामिलामा देखिएको न्यायिक सक्रियता र कार्यकारीको भूमिकालाई अंकुश लगाउने अदालती फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महासचिव पोखरेलको असन्तुष्टि कुन फैसलासँग सम्बन्धित हो भनी…