काठमाण्डु- खो–खो विश्वकपमा शुक्रवार क्वार्टरफाइनलका खेल हुँदैछन् । भारतको नयाँ दिल्लीमा जारी विश्वकप प्रतियोगिताको महिला पुरुष दुवैतर्फका क्वाटरफाइनल खेल हुन लागेको हो । नेपाली महिला टोली समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । समूह ‘सी’ को अन्तिम खेलमा नेपालले बिहीवार बङ्गलादेशलाई ८२–२४ ले हराएको थियो । समूह ‘सी’ मा रहेका भुटान र जर्मनी र श्रीलङ्का…