काठमाण्डु – स्वीजरल्याण्डको डेभोसमा हुने वर्ल्ड इकोनोमिक फोरम समारोहमा ‘युनिभर्सल पिस सेन्चुरी’को उद्घाटन हुने भएको छ । विश्व शान्तिका लागि भन्दै आउँदो २१ जनवरीका दिन स्वीजरल्याण्डको डेभोसमा हुने वर्ल्ड इकोनोमिक फोरमको भव्य समारोहमा ‘युनिभर्सल पिस सेन्चुरी’को उद्घाटन हुने भएको हो । लुम्बिनीमा निर्माणाधीन सेन्चुरीले संसारका विविध जटिल समस्याहरूको समाधानका लागि वार्ता तथा छलफल गर्ने, भगवान्…