‘प्रचण्ड’लाई गोकुलको प्रश्न :सत्ता खुस्केको झोंक सिस्टममाथि पोख्न मिल्छ?

काठमाण्डु - नेकपा एमालेका सासंद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका छन् । गणतन्त्र खतरामा परेको अध्यक्ष प्रचण्डले जिकिर गरेपछि बास्कोटाले प्रचण्डमाथि कटाक्ष गरेका हुन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रचण्डले सत्ता खुस्केको झोंक सिस्टम माथि पोख्न खोजेको टिप्प्णी गरेका छन् । उनले लेखेका छन् ‘कमरेड सुप्रिमोले…