सरकारबारे कांग्रेसमा २ धार : कोही समर्थनमा, कोही विरोधमा

काठमाण्डु – प्रतिनिधिसभाको सबैभन्दा ठूलो सत्तारुढ दल नेपाली कांग्रेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबारे दुई धार देखिएको छ । संस्थापन र इतर गरी दुई धार रहेको कांग्रेसमा संस्थापन पक्षीय नेताहरूले सरकारको समर्थन गरिरहेका छन् भने इतर समूहका अधिकांश नेताहरूले विरोध गरिरहेका छन् । कांग्रेस र एमालेबीच गठबन्धन सरकार निर्माण हुँदा भएको ७…