लस एन्जलसमा आगो झन् तीव्र गतिमा फैलिँदै, मृतकको संख्या १६ पुग्यो

काठमाण्डु- अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जसका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ । हावाको गति बढेसँगै आगलागी बढेको छ । हाल यो ८० किलोमिटर/घण्टाको गतिमा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न…