शिक्षक सेवाले माग्यो १४ विषयमा ३६८ जना शिक्षक, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाण्डु– शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि ठूलो संख्यामा शिक्षकको दरखास्त आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै आयोगले माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदकालागि ३ सय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो। आयोगले नेपाली, अंग्रेजी, सामाजिक, गणित, विज्ञान, अर्थशास्त्र, कार्यालय सञ्चालन लेखा, शिक्षा शिक्षण, स्वास्थ्य शरिरिक, शुक्लयजुर्वेद, संस्कृत व्याकरण, संस्कृत भाषा,…