सभापति देउवाको नामबाट नक्कली वक्तव्य सम्प्रेषित भएपछि कांग्रेसमा तरङ्ग

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आईतबार गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भ्रमित गतिविधिबाट प्रभावित नहुन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्योल सिर्जना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको…