काठमाण्डु- भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेला सोमवारदेखि सुरु भएको छ । गंगा, जमुन र कल्पित सरस्वती नदीको त्रिवेणीमा महाकुम्भ सुरु भएको हो । उत्तर प्रदेश सरकारले आगामी महाशिवरात्रीसम्म चल्ने मेलामा ४० करोड श्रद्धालु सहभागी हुने अनुमान गरेको छ । मेलामा सोमवार पहिलो शाही स्नान भएको छ । ४ हजार हेक्टर क्षेत्रफलमा हुने मेलाको पहिलो…