नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

काठमाण्डु– नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज बसेको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाखबाट ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत…