काठमाण्डु सर्वाधिक चर्चाको काण्ड बनेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने कि रिहा- गर्ने भन्ने विषयमा आज आइतबारदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदैछ । मुद्दाको पुर्पक्ष गर्दा खाँणलाई रिहा गर्नुपर्ने वकालत गर्दै पूर्व महान्यायाधिवक्ताहरू नै बहसको मैदानमा उत्रिएका छन् । पूर्व महान्यायाधिवक्ता खम्मबहादुर…