काठमाण्डु - चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तका सचिव वाङ सियाओहुई नेपाल आउने भएका छन् । नेकपा माओबादी केन्द्रका महासचिव देव गुरुङको निमन्त्रणामा सीपीसीका प्रान्तिय सचिव सियाओहुई मंगलबार नेपाल भ्रमणमा आउन लागेका हुन् । सियाओहुई सीपीसी केन्द्रीय सदस्य समेत हुन् । उनि यसअघि पार्टीको प्रोपोगान्डा विभागको उप प्रमुखको भुमिकामा थिए । उनी राष्ट्रपति सी…