नवनियुक्त मन्त्रीको सपथ आज

काठमाण्डु - पुष्पकमल दाहाल प्रचण्ड सरकारकानवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनियताको सपथ हुँदैछ । शीतलनिवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल…