काठमाण्डु- लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्ली चौधरीले तीन जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक एक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रिपरिषद् बनाएका छन् । जसअनुसार कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका हुन् । नवनयिुक्त…