गण्डकी– सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीमा गल्ती नगर्नेले तर्सिनु नपर्ने बताएका छन् । नेपाल मगर संघ गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरिएको स्मरण गरे । उनले भने, ‘न्यायिक प्रक्रियामा…