काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रूपमा रहेको बताउँदै सीमितस्रोत साधनबीच पनि गम्भीर भएर काम…