काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ५१ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि…