भुटानी शरणार्थी प्रकरणमा कोहीपनि दोषी नउम्किऊन् : रवि लामिछाने

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के सेलाउँदै गइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के बिस्तारै सेलाउँदै गइरहेको बताएका हुन् । ‘ताप्केको बीँड तात्यो,तात्दै गरेको ताप्के सेलायो। ताप्के नसेलाओस्,’लामिछानेले भने। उनले भुटानी शरणार्थी प्रकरणमा कोहीपनि दोषी उम्किन नहुने बताए। ‘मिलिजुली एकअर्कालाई बचाउने काम…