काठमाण्डु- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संघीय संसद्को बैठकलाई कसरी चलाउने भन्नेबारे छलफल भएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भोलि बस्ने बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताका बारेमा प्रस्तुत गर्ने विषयमा नेताहरुबीच छलफल भएको छ । बैठकमा संसदमा भोलि प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल…