क्रान्ति र शान्तिलाई एकअर्काको पूरक रूपमा व्यवहार सिद्ध गर्दा बुद्धका शिक्षाबाट प्रभावित भए : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको बताएका छन् । शुक्रबार २५६७ औं बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धका शिक्षाबाट प्रभावित भएको बताएका हुन्। उनले बुद्धका…