काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आवद्ध दलहरु सरकार परिवर्तनको खेलमा मात्र लागिरहेको बताएका छन् । आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका दल भएको आरोप लगाएका हुन् । उनले सरकारले विकास निर्माणको काम केही पनि गर्न नसकेको दाबी…