टोपबहादुरविरुद्ध पक्राउ पूर्जी जारी भएपछि महेश बस्नेतले भने- सबै दोषीलाई कारवाही हुनुपर्छ

काठमाण्डु- नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गरिनुपर्ने बताएका छन् । बुधबार एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि समाजिक सञ्जाल फेसबुकमार्फत उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका हुन् । त्यस्तै नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषिलाई काबारही गर्न दलहरु एक…