एसिया कप नेपालमा खेलाउनको लागि पहल गर्न प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेको आग्रह

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् । एसीसी प्रिमियम कप क्रिक्रेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल बिजय भएकोमा बधाई दिर्दै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साे पहल गर्नुपर्ने जनाएका हुन् । ‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भनेका…