प्रचण्ड सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुँदा हटाएपछि समर्थन फिर्ता लिने तयारीमा रास्वपा

काठमाण्डु- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको खुलासा भएको छ । नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ । सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार…