काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गानको सुरुमा रहेको धुन हटाउन सरकारसँग माग गरेका छन्। बुधबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सयौं थुँगा फूलका हामी सुरु हुनुअघिको धुन आवश्यक नरहेकाले उक्त धुन हटाउन सरकारसँग माग राखेका हुन् । अखिल नेपाल पिछडा वर्ग महासंघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय…