प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयबमोजिम सम्पत्ति विवरण सार्वजनिक गरिएको जानकारी दिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदभार ग्रहण गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा…