काठमाण्डु - रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईमा गएराति पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४० रन बनायो । आरसीबीका फिल साल्ट र रजत पाटिदारले महत्वपूर्ण योगदान गरे । साल्टले ३६ बलमा समान ६ छक्का र चौकासहित ७८ रन…