उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठको पुगेन उमेर

काठमाण्डु - नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवारी बनाउने निर्णय गरेपनि श्रेष्ठको उमेर योग्यता नपुगेको देखिएको छ । नेपालको संविधान २०७२ अनुसार उपराष्ट्रपति हुन कम्तिमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । गत ४ मंसिरमा भएको निर्वाचनमा निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरण अनुसार उनको उमेर ३९ वर्ष मात्र पुगेको छ । तर, राष्ट्रपति तथा उपराष्ट्रपतिको…