काठमाण्डु- नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१- ८२ को पुस पहिलो सातासम्ममा २ खर्ब दुई अर्ब ४० करोड बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोडको तुलनामा चालु…