काठमाण्डु- नेकपा एमालेका नेता भीम रावल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डको विरोधमा उत्रिएकाको मुख थुनेको घटनाप्रति इंगित गर्दै रावलले ट्वीटमार्फत प्रश्न उठाएका हुन्। रावलले जनताको मुख थुन्ने तर दलाल पूँजीपतिलाई खुला छोडेकोमा आपत्ति जनाए । ‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र…