‘एमाले प्रचण्ड सरकार र गठबन्धन भत्काउने योजनामा छैन’

काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन भत्काउने कुनै पनि योजना नबनाएको बताएका छन्। बिहीबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र १० दलीय गठबन्धन भत्काउन नेकपा एमालेले कुनै पनि योजना नबनाएको बताएका हुन् । सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता थप बढ्ने उनको…