सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ लिदैँछन । एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेशसभा बैठकमा बिश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह बिहीवार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका थिए । निबर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै…