महाधिवेशनको वर्ष दिनपछि माओवादीले दियो केन्द्रीय समितिलाई पुर्णता [सूचीसहित]

काठमाण्डु- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । गत बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेशन सम्पन्न भएको एक बर्षपछि केन्द्रिय समितिलाई पुर्णता दिएको छ । जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन।…